Skip to content
bakhat bdr shahi

Bakhat bdr Shahi Blog's

Powered By bakhat bdr shahi

  • Home
  • Contact
  • Blog
  • gellery

Uwa

bakhat shahiJune 2, 2020 No Comments

उवा
हुम्ला जिल्ला विविधतायुक्त संस्कृति र प्रकुतिले भरिपूर्ण जिल्ला हो । यो जिल्लालाई  पर्यावरणीय संस्कृतिको मुहान भनेर पनि चिनिन्छ । यहाँ बिभिन्न प्रकारका  गैह्रकाष्ठ बनपैदावारहरु ,स्थानीय गाउँ समाजमा उवा पनि एक बहुप्रचलित अन्न हो । स्थानीहरु  यस्लाई सातु ,खाजा,रोटी बनाएर खान्छन । यो हुम्लाको हिउदे बालि हो ।  मंशिरमा रोपेर जेठमा पाक्ने गर्दछ । यस्लाई जेठास भनेर नमकरण गरेका छन । जेठमा पाक्ने भएर । उमाको रुपमा पोलेर खाने गर्दछन । स्थानीयहरुको यति बेला धान रोपाने भएकोले ,खेतमा धान रोपेर र्फकदा  सितलमा बसि उवाको अँठबाउदै  आगेमा पोलल्दै खादै गर्दा छुटै आन्द हुन्छ ।
उवाको डाँठलाई पनि प्रयोगमा ल्याउने गर्दछन । उवको फल टिपी सकेपछि  डाँठलाई घर वा लेखमा गाई गोरु राखने खर्कमा आटि अथावा तेस्रो घरको छत छापेर , पानि र हिउ तैरहने काम गर्दछ । र घरलाई सुरक्षीत गर्दछ ।  यस्को बहुआयमी प्रयोग हुने भएकोले यस्का खेती सबै हुम्ली बासीले गर्ने गर्दछन । यो खाली हुम्लामात्र होई र्कनाली भरि  खेती गरेको पाईन्छ । यो बहु आयामी अन्न हो ।

Uwa
Humla district is full of diverse culture and nature. This district is also known as the source of environmental culture. Uwa is also a popular food in the local village society with a variety of non-timber forest products. The locals eat it by making satu, khaja, roti. This is the winter crop of Humla. Planted in Manshir, it ripens in May. It is called Jethas. By ripening in May. They eat it roasted as Uma. Since the locals are planting paddy at this time, when they return from planting paddy in the field, it is a pleasure to sit in the cool and eat it while roasting it. Uwa stalks are also used. After picking the fruit, the stalk is used to keep the cows in the house or in the article by printing the roof of the third house, water and snow. And protects the home. As it is used for many purposes, it is cultivated by all the people of Humli. It is found only in Humla and cultivated all over Raknali. It is a multi-dimensional grain.

Post navigation

Previous: Sparrow
Next: Dudhedaha trek

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright 2025 Bakhat B. Shahi
| Theme: CWW Portfolio by Code Work Web.
Contact Us
No Form Selected This form is powered by: Sticky Floating Forms Lite