Dudhedaha trek
Dudhedaha trek

Dudhedaha trek

हुम्ला जिल्लाको सदमुकाम बाट देखीने दुधेदह यात्रा लागी यो सुलभ यात्रा हो ।
हुम्ला जिल्लाको खार्पुनाथ पालिकाको छिप्रा गाउँको शिर ,दुधेदह एक पबित्र धार्मी स्थल हो । यहाँ जिल्ला भरिका  र्दशालुहरु आउने गर्दछन । दुधेदहबाट चारओटा खोलाहरु बग्ने  गर्दछन ।  यहाँ सयौ जठिबुडि पाईन्छन ।  अनुसान्धान गर्नको लागी अतिउत्तम ठाउँ मानिन्छ । यहाँ बाट बर्षमा हजारौ  कुईन्टल  निकासी हुने गर्दछ । अर्कोे पक्ष साईपाल नजिकै  पर्दछ ।  त्यसैले पनि यो एक धार्मिक टे«क  र अनुशन्दान मुलक मानिन्छ ।

Dudhedaha, the head of Chhipra village in Kharpunath municipality of Humla district, is a sacred religious site. Demonstrators from all over the district come here. Four rivers flow from Dudhedaha. Hundreds of jatibudis are found here. It is considered to be the best place to do research. Thousands of quintals are exported from here every year. The other side is near Saipal. That is why it is considered a religious and research country.

Leave a Reply

Your email address will not be published. Required fields are marked *