Dudhedaha trek
हुम्ला जिल्लाको सदमुकाम बाट देखीने दुधेदह यात्रा लागी यो सुलभ यात्रा हो ।हुम्ला जिल्लाको खार्पुनाथ पालिकाको छिप्रा गाउँको शिर ,दुधेदह एक पबित्र धार्मी स्थल हो । यहाँ जिल्ला भरिका र्दशालुहरु आउने गर्दछन । दुधेदहबाट चारओटा खोलाहरु बग्ने गर्दछन । यहाँ सयौ जठिबुडि पाईन्छन । अनुसान्धान गर्नको लागी अतिउत्तम ठाउँ मानिन्छ । यहाँ बाट बर्षमा हजारौ […]
