हुम्लाको मौलिक विवाह संस्कृति: बख्खु, मेथेडो र परम्परागत सम्मान
परिचय नेपालको कर्णाली प्रदेशमा अवस्थित हुम्ला प्राकृतिक सौन्दर्य, हिमाली जीवनशैली र मौलिक सांस्कृतिक परम्पराले समृद्ध जिल्ला हो। यहाँको संस्कृति पुर्खादेखि हस्तान्तरण हुँदै आएका पहिरन, रीतिरिवाज, सामाजिक सम्बन्ध र सामुदायिक मूल्यहरूमा प्रतिबिम्बित हुन्छ। हुम्लाको परम्परागत विवाह संस्कृति पनि यसै सांस्कृतिक पहिचानको महत्त्वपूर्ण अङ्ग हो। हुम्लाको विवाह संस्कृतिमा बख्खु लगाउने, शिरमा मेथेडो बेड्ने, हातमा ढाल र तरबार
हुम्लाको मौलिक विवाह संस्कृति: बख्खु, मेथेडो र परम्परागत सम्मान Read More »



