बखत बहादर शाही
मलाई यो कथा खुव मन प¥यो
एक दिन प्रधानमन्त्रीको बिहानै मुडअप भए छ । सारा मन्त्रीमन्डल र नोकार चाकरहरुको रुवाबासी भए छ । हाम्रो प्रधानमन्त्रीको मुडअफ कसरी भयो ,बिभिन्न तर्क गर्न थाले , आ– आफनो बिश्लेषण गर्न थाले । कसरी भयो मुड अफ ? सुरा र सुन्दरीले भेरेकै थियो त ? के कमी भो । आफै आफै पोला पोल गर्न थाले । आ–आफै झगडा गर्न थाले नोकारहरुले । अन्तमा प्रधानमन्त्रीलाई भेटेर सोध्ने कुरा भयो । गए । सोधे । राजनेता प्रधानमन्त्री ज्यू हजुरको मुड अफ कसरी भयो ।
प्रधानमन्त्रीको जफाब , आज मैले बिहानै रत्नपार्कको भिखारी यहाँ गल्लीमा हिडिरहेको देखे ।
त्यसलाई के गरु हजुर ? मृत्यु दण्ड दे । नोकरहरुले खोजेर ल्याए ।
मृत्यु दण्डको सजाए सुनाइयो ।
भिखारीको अन्तिम ईच्छा सोधियो , ल भन तेरो ईच्छा के छ । त्यस पछि भिखारी कपाल कनाउदै थोत्रा कपडा समाल्दै भने छ । मलाई मृत्यु दण्डको कारण । नोकार तकिदै भने छ । त्यती पनि थाहा छैन । प्रधानमन्त्रीले आफैले बोले छन । बिहान म उठ्दा तँलाई गल्लिमा देखे ।
यति भनेपछि भिखारीले भने छ , मैले पनि बिहानै हजुर लाई देखे , हजुरको मुड अफ भयो । मेरो त ज्यान जाने भयो ।
अब हामी सोच्चौ को जसीले को अपजसिलो ।