हुम्लामा भोकमारी
कथा चामल मोह म अडकल काटीकाटी उमेर पत्ता लगाउने प्रयासमा थिए । मेरो नयनले सबै एकै किसिमको लवाई खुवाई, हिडाई डुलाई ,त्यही पीडा, त्यही गरिबी र बिरक्ता । मैले सोचे हुन त निर्धो गरिब राष्ट्रमा सुन्दर पहाडको कुरुप वस्तिमा सधै खडेरी पर्ने ठाउँमा शिक्षाको ध्वाजा नफैलीएको मेरो वस्ती अनि सस्तो विसंगत पीडा पूर्ण र कहालीलाग्दो कष्टकर जीवन […]
