Skip to content
bakhat bdr shahi

Bakhat bdr Shahi Blog's

Powered By bakhat bdr shahi

  • Home
  • Contact
  • Blog
  • gellery

बिपि बिचार

bakhat shahiMay 12, 2020 No Comments

बीपी  कोईराला भन्ने गर्थे,  “हाम्रो देशमा १००मा ९०जना जति मानिस गरिब छन । कुटोकोदालो गरेर गाउँमा बस्छन् , जसलाई खान लाउन पुग्दैन । जब म नेपालको कल्पना गर्छु , त्यती बेला ती  गरिब दाजुभाईहरुको तस्बिर मेरो अगाडि आउँछ । मैला लुगा लगाएका , खान नपाएका अनुहार पो हाम्रो देश हो । त्यसो हुनाले खान नपाएको पेटमा अन्न जाओस  , हाँस नपाएको ओठमा हाँसो आओस, रोगीले औषधिमूलो पाओस , केटाकेटी पढ्न पाऊन भनेर नै हामी राजनीतिमा लागेका हौ । मन्त्री हौला, ठूला आरमदायी कुर्सीमा बसौला भनेर राजनीतिमा लागे को होईन । ”

Post navigation

Previous: बलिराज
Next: THE 10 POPULAR NEPAL TOUR

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright 2025 Bakhat B. Shahi
| Theme: CWW Portfolio by Code Work Web.
Contact Us
No Form Selected This form is powered by: Sticky Floating Forms Lite