स्वर्ग उडेजस्तो कति रमाइलो हुम्ला सिमिकोटमाBy bakhat shahi / May 26, 2020 नेपालकै उचाईमा रहेको हुम्लाको सरदमुकाम सिमकोटमा हवाईजाहज बस्दा जति रमाईलो हुन्छ त्यतीनै , आसपासमा देखीने सईपाल पंचमुखी हिमालहरुले झन रमणीय लाग्छ । हेरी रहु जस्तो लाग्छ । एक छिन स्वार्ग पुगै पुगे जस्तो लाग्छ ।